बेइजिङ, फागुन २२ गते । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७।२ प्रतिशत हुने बताएको छ । गतवर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ । चीनको राष्ट्रिय ...