काठमाडौं, १९ फागुन । बालअधिकारका लागि नागरिक समाज ९बालअधिकार मञ्च० कास्कीले बाल संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल गरेको छ । मञ्चले विगत तीन महिनाको अवधिमा नागरिक समाजका तर्फबाट बालअधिकारको संरक्षण सम्वद्र्धनका क्षेत्रमा गरेका कार्य र बाल संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल गरेर जिम्मेवार निकायको ध्यानाकर्षण ...