काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । ७८ वर्षका पौडेल बिहीबार भएको चुनावबाट नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । कलिलै उमेरमा २०१७ सालमा राजनीतिमा लागेका रामचन्द्र ५ दशक लामो राजनीतिपछि मुलुकको सर्वोच्च पदमा पुगेका हुन् । ...