काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले नेपाल सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीहरुलाई छुट्टै सवारीपास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी ‘सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरुलाई पास आवश्यक नपर्ने’ भनेको हो ।आयोगले आठ ...