काठमाडौं २० चैत । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको लेक लागेर ज्यान गएको छ। ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस ...