काठमाडौं ५ बैशाख । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधेको स्पष्टीकरणको जवाफ दिन ऊर्जासचिव सुरेश आचार्यले अस्वीकार गरेका छन्। राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। तर वैशाख ४ गतेसम्म उनले स्पष्टीकरण बुझाएका छैनन्। जलस्रोत तथा सिँचाइ ...