काठमाडौं । प्रहरी हिरासतमा रहेका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइएको छ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका शेर्पा घाइते भएपछि अस्पताल लगिएको प्रहरीले बताएको छ । काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे ...