काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र रास्वपाका सांसदहरुले होहल्ला गर्दै संसद बैठक अवरुद्ध पारेका हुन् । हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने ...