काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो । अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा शेरबहादुर तामाङ, पार्वत गुरुङ, ...