काठमाडौं । प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्