काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका ...