काठमाडौं । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा बंगलादेशमा विद्युत निर्यातको लागि सम्झौता हुने भएको छ। साउन १३ गते ३ देशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय हस्ताक्षर हुने भएको हो। नेपालले उत्पादन गरेको विद्युत बंगलादेशले खरिद गर्ने सहमति भइसकेको छ। नेपालको विद्युत भारतीय प्रसारणलाइन प्रयोग गर्दै निर्यात ...