काठमाडौं । सिन्धुलीमाढीस्थित गौमती नमुना माध्यामिक विद्यालय तथा क्याम्पसको बृहत्तर विकासका लागि काठमाडौंमा छलफल भएको छ । गौमतीका पूर्वविद्यार्थी, पूर्वशिक्षक, अभिभावक लगायतको उपस्थितिमा शनिवार काठमाडौंमा छलफल भएको हो । बृहत्तर गौमती विकास समाज र गौमती पूर्वविद्यार्थी समाजको आयोजनामा भएको सो कार्यक्रममा गौमतीलाई समय सापेक्ष कसरी ...