ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


abc tv
४ श्रावण २०८१, शुक्रबार   १२ : ४८   बजे

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

बैठक साउन २३ गते आइतबर दिउँसो १ बजे बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने उनले बताए ।

एमालेसँगको सहकार्यसँगै सत्तामा फर्किएको कांग्रेसले बैठकमा सरकार र पार्टीको आगामी कदम, सांगठानिक कार्ययोजनालगायत विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति शुद्धीकरण मुद्दा: एमाले उपाध्यक्ष विष्णु पौडेललाई ३ दिनको म्याद थप

विचारको मन्थन कि सत्ताको खेल? खनाल र रावलको आक्रोशले उब्जाएका प्रश्नहरू

सम्बन्धित

सम्पत्ति शुद्धीकरण मुद्दा: एमाले उपाध्यक्ष विष्णु पौडेललाई ३ दिनको म्याद थप

बेलायतमा प्रधानमन्त्री बन्न लागेको बर्नहामको ‘व्यवसाय-मैत्री समाजवाद’ के हो ?

विचारको मन्थन कि सत्ताको खेल? खनाल र रावलको आक्रोशले उब्जाएका प्रश्नहरू

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

कानुनविपरीत बालबालिकालाई सदस्यता? रास्वपाको दाबी– प्राविधिक त्रुटि

७० प्रतिशतभन्दा बढी प्रतिनिधिले मतदान नगरेपछि रास्वपा निर्वाचनको वैधानिकतामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu