ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भेटेलगत्तै प्रचण्ड पुगे कांग्रेसको कार्यक्रममा, देउवाले गराए प्रचण्डलाई फोटो प्रदर्शनी अवलोकन (तस्विरहरु)


abc tv
असार १८, २०८१ मंगलबार  २ : ०७ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा आयोजित फोटो प्रदर्शनीको अवलोकन गराएका छन् ।

नेपाली कांग्रेसले काठमाडौँमा आयोजना गरेको ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएर फोटो अवलोकन गरेका हुन् ।

प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले प्रदर्शनीको अवलोकन गराएका थिए ।

शान्ति प्रक्रियाका महानायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित "क्रान्ति देखि शान्ति सम्म " ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।२०८१ असार १
शान्ति प्रक्रियाका महानायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । २०८१ असार १

राजनीतिक समीकरण फेरबदलका लागि कांग्रेसले नेकपा एमालेसँग समझदारी गरेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो पहिलो भेटवार्ता हो।

प्रचण्ड शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फोटो प्रदर्शनीमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com