काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसा सिटौलाले कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे सरकारले हल्का जवाफ दिएको बताएका छन्। सोमबार काठमाडौँमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गोष्ठीलाई सम्बेधन गर्दै उनले अदालतलाई दोष दिएर उम्कने ठाउँ नभएको बताए। ‘नेपाली ...