भक्तपुर, २७ साउन । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका विरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको बताउनु भएको छ । आज रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता ...