काठमाडौं,२८ साउन । सरकारले विभिन्न ४ वटा विधेयक राष्ट्रियसभामा पेश गरेको छ ।राष्ट्रियसभाको सोमबार बसेको पहिलो बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रीहरुले विधेयकलाई बैठकमा पेश गरेका हुन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ ...