ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो कर हटाउन सरकारसँग माग


bhawani desk
श्रावण २७, २०७५ आईतबार  ४ : ५२ बजे


काठमाडौं,२७ साउन । नेपाल चलचित्र निर्माता संघले दोहोरो करको मारमा नपार्न सरकारसँग माग गरेको छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारले समेत कर असुली गर्न थालेको भन्दै दोहोरो कर लिने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नु भएको हो ।

आईतबार ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, राजस्वलगायतका प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्रुटीपूर्ण रुपमा बक्स अफिसमा समावेश गरिएको खर्च विवरण खरिबबिक्री खाताबाट सच्याउने व्यवस्था गर्न पनि माग गर्नु भयो । भूलबस इन्ट्रि गरिएको खर्च सच्याउन नपाउँदा चलचित्र व्यवसायीहरु मारमा परेको अध्यक्ष अधिकारीको भनाई छ ।

संघले दुर्गम क्षेत्रमा छायांकन हुँदा भएको खर्च पनि समावेश हुनेगरी कर तिर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानकर्षण गराएको छ ।

संघका अनुसार नेपालमा हाल वार्षिक ९० देखि १ सय २५ वटासम्म चलचित्र निर्माण हुने गरेको छ । दूर्गम क्षेत्रमा गरिएको छायांकनको खर्च समावेश नगरी कर तिर्नुपर्ने प्रावधानका कारण चलचित्र उद्योग घाटामा गईरहेको पनि संघका अध्यक्ष अधिकारीको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

How Gen-Z Voters Reshaped Nepal’s Election

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com