काठमाडौं, १३ भाद्र । एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले ओमानसामु २ सय २२ रनको रनको लक्ष्य दिएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो। नेपाललाई मध्यम स्कोरतर्फ डोहोर्याउने क्रममा सागर पुनले सर्वाधिक ८३ ...