भक्तपुर, १४ भाद्र । भक्तपुर दरबार क्षेत्रको पद्म माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएको तीन वर्ष बितिसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको त्रास अझै गएको छैन । नयाँ भवन बन्न नसक्दा सहज र सुविधाजनक रुपमा पढ्ने विद्यार्थीको धोको पनि पुरा हुन सकेको छैन । विसं १९८१ मा ...