काठमाडौं,१४ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटमा पारस्परिक भ्रमण पछिको उपलब्धिबारे मूल्याङकन हुने भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा भाग लिन मोदी आजै नेपाल आएका छन् । दुवै प्रधानमन्त्रीहरु बीचको औपचारिक भेट भोली ...