सल्यान,१८ भाद्र । अविरल वर्षा सगैं आएको पहिरोले एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी आएको पहिरोले दुई छोरी एक छोरा पुरिएका हुन । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात ...