ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं आएका भारतीय प्रधानमन्त्री मोदीको योजना


bhawani desk
भाद्र १४, २०७५ बिहीबार   १२ : ०४   बजे

काठमाडौं,१४ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान काठमाडौँ आइपुगेका छन । उनी २०१४ मा भारतका प्रधानमन्त्री बनेपछि यो चौथो पटक नेपाल भ्रमण हो ।

नेपाल आउनुपूर्व मोदीले बुधबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताको प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । उनले नेपालसँगका द्वीपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धीहरुको समीक्षा गर्ने समेत बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट र हामीले नेपाल भारत द्विपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धि समीक्षाको प्रतीक्षामा रहेको मोदीले ट्विट गर्दै भनेका छन्, ।‘प्रधानमन्त्री ओली र मैले पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने नेपाल–भारत मैत्री धर्मशालाको उदघाटन गर्ने छौँ उनले भने, त्यसैगरी उनले बिमस्टेक सम्मेलन क्रममा नेपालसहितका अन्य सदस्य राष्ट्रका नेताहरुसँग वार्ता हुने जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग शुक्रबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा दुवै देशमा वार्तापछि रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग सम्भाव्यता अध्ययन र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group