काठमाडौं,२६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले ...