परबाट चिटिक्क परेकी युवती मेरो छेउमा टुप्लुक्क आइपुगिन । यसो हेरे चिनजानकै बहिनी रहिछिन । हाताभरि हरियो चुरा, मेहेन्दी, हरियो कुर्तासुरुवालमा सजिएकी बहिनी अरु कोही नभएर रञ्जना रहिछिन । श्रृगांर गरेर चिटिक्क परेकी रञ्जनाले टिका पनि हरियो नै लगाएकी थिइन । यसरी सुन्दर बनेर उनी ...