काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटवार्तामा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताका खाकाबारे छलफल भएको छ । आज साँझ भएको भेटवार्तामा पार्टी ...