ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमको घोटाला विरुद्ध कडा कदम चाल्दै आपूर्तिमन्त्री (भिडियो)


admin

काठमाडौं, १९ साउन । मोरङबाट राजनीतिक नेतृत्वका रुपमा उदाएका माअ‍ोवादी केन्द्रका नेता शिवकुमार मण्डलले आपूर्ति मन्त्रीको जिम्मेवारी पाएको हप्ता दिन मात्र भएको छ ।
मण्डलले मन्त्रीको रुपमा सपथ खाइरहेको बेला नेपाल आयल निगमले जग्गा खरिदको क्रममा अरबौं घोटाला गरेको तथ्य सार्वजनिक भइसकेको थियो । विभागीय मन्त्रीको हैसियतले अब भने मन्त्री मण्डलले घोटाला भएको हो या होइन भन्ने सत्य तथ्य पत्ता लगाएर कदम चाल्नु पर्ने दिन आएको छ ।

संसदीय समितिहरुले समेत यो विषयमा चासो देखाउन थालेपछि मन्त्री मण्डलले समेत घोटाला प्रकरणलाई मिहिन रुपमा अध्ययन गर्न थालेका छन् । उनी भन्छन् – घोटाला भएको प्रमाणित भए कसैलाई पनि एक मिनेट बाँकी राख्दिन ।

मन्त्री मण्डलका लागि आयल निगमको घोटाला प्रकरण अवसर र चुनौती दुबै हुन् । यदी, घोटाला प्रकरणमा संलग्नलाई कारवाही गर्न सके स्वयम् मन्त्री मण्डल र देशका लागि राम्रो काम हुने छ । तर, घोटालामा राजनीतिक दलको समेत संलग्नता रहेको हुनसक्ने आशंकाले भने मन्त्री मण्डलले घोटालामा संलग्नलाई कारवाही गर्न चुनौती पनि छ । मन्त्री मण्डलसँग एबीसी न्यूजका मिलन लिम्बुले गरेको एक्सक्लुसीभ कुराकारी हेरौं ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com