अछाम, १७ माघ । रोजगारीको सिलसिलामा यूवाहरु विदेशिए पछि अछामका धेरै गाँउहरु युवाबिहिन भएका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश युवा मुग्लानतिर लागेपछि यहाँका अधिकांश बस्तीहरु यूवाबिहिन भएका हुन् । साँफेबगर नगरपालिका ३ नौलाकोट टोलमा युवाको संङख्या न्युन छ । दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोटमा ...