ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिम्ता गाउँपालिकाको हिउँदे सभा सुरु


admin
माघ १६, २०७४ मंगलबार  ७ : ०५ बजे

सुर्खेत, १६ माघ । सिम्ता गाउँपालिकाको हिउँदे सभा मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाको कार्यालय सिम्तामा सुरु भएको सभाले विभिन्न कार्यविधि तथा नियमावलीहरु पारित गर्ने सभाका सदस्य नेत्रलाल महत्तराले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले सभाको सञ्चालन गर्दै विभिन्न ऐन, नियमावली र कार्यविधि सभामा प्रस्तुत गरेका थिए ।

४७ सदस्यीय सभाले विभिन्न कार्यविधिहरु पारित गरेको छ । पारित भएका ऐन, नियमहरुमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४, गाउँसभा व्यवस्थापन तथा सञ्चालन नियमावली, २०७४ र बजार अनुगमन निर्देशिका, २०७४ रहेका छन् ।

यसैगरी सभाले स्थानीय रेडियो सञ्चालन कार्यविधि, २०७४ र कार्यपालिका बैठक सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४ पनि पारित गरेको छ । सभा बुधबार पनि सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ‘जरा अभियान’

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको ‘जरा अभियान’

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने–यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com