काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अवैध धनलाई प्रोत्साहन गर्न नहुने भएपनि अनौपचारिक अर्थलाई औपचारिक गर्नु राम्रो कुरा भएको बताउनुभयो ...