काठमाडौं, १७ माघ । अफगानिस्तानको करिब ७० प्रतिशत भू -भागमा तालिबानी सक्रिय रहेको बीबीसीबाट गरिएको एक अनुसन्धानले देखाएको छ । तालिवानहरु अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको दावि छ। महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा ...