काठमाडौँ, १७ माघ । स्व जनवादी गायक खुशिराम पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जनसांस्कृतिक महासंघ नेपाल ३ नं प्रदेशले यहाँ आज आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेवी टुहुरे र झंकार बुढा मगर लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी ...