ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिकाको उपचारको लागि लायन्स क्लबको सहयोग


admin
माघ १७, २०७४ बुधबार  ५ : ०९ बजे

दमक, १७ माघ । दमक नगरपालिकाले आर्थिक अभावले उपचार नपाएकोलाई सहायता गर्ने भएको छ । नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवार आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार रहेको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

दमक ७ की टाँउको ठूलो भएकी बालिकाको लागि सहयोग जुटाउन लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले आयोजना गरेको भेलामा ओलीले सो कुरा बताएका हुन् ।

नगरपालिकाको पहलमा दूइ साताको अवघिमा तीन बालबालिकाको उद्धार तथा उपचार गरेको स्मरण गर्दै त्यस्ता बालबालिका तथा सर्वसाधरण रहे उनिहरुको साथमा नगरपालिका रहेको ओलीले बताएका छन्।

 

क्लवका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा भएको कार्यक्रममा लायन्स क्लव अफ श्री अन्तुका गोपाल अग्रवालले ११ हजार, लायन्सकर्मी टंकबहादुर श्रेष्ठले ५ हजार नगरपालिकाले बनाएको कोषमा दिएका छन् । नगर प्रमुख ओली र क्लव अध्यक्ष गौतमको रोहवरमा उक्त रकम प्रदान गरिएको थियो ।

यसभन्दा अगाडि नै लायन्स क्लव अफ माउण्ट एभरेष्टले नगरपालिकाको कोषमा क्लवको तर्फबाट ५१ हजार रुपिया सहयोग गरेको थियो । क्लवको पहलमा नै थप ११ हजार रुपिया पनि कोषमा हालेको थियो ।

यसैगरी लायन्सका पूर्व डिस्ट्रिक गर्भनर भीम घिमिरेले ५ हजार १ सय र लायन्स क्लव अफ स्वीट सिटीले पनि ५ हजार १ सय रुपिया कोषमा जम्मा गर्नका लागि दिएको बताईएको छ । लायन्स क्लवका डिस्ट्रिक सेकेण्ड भाइस गभर्नर राजन खत्रीले लायन्स क्लव अफ माउण्ट एभरेष्ट र नगरपालिकाको कामको खुलेर प्रशंशा गरेका थिए ।

अढाइ बर्षिया बालिकाको नोवेल अस्पताल बिराटनगरमा टाँउको शल्यक्रिया भएको छ । मंगलवार बिहान नगर प्रमुख ओली, क्लवका अध्यक्ष गौतम, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ र मनोज अग्रवाल गएर बालिकाको अवस्थबारे जानकारी लिदै उपचारका लागि सहयोग पनि गरेका थिए ।

बालिकालाइ आइसियूबाट झिकिएको र बालिका हाँस्न तथा खेल्न थालेको खबर प्राप्त भएको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले बताए । बालिकाको अप्रेसन सफल भएको चिकित्सकहरुले बताएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com