काठमाडौं, २३ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै आदेश आउने सम्भावना छ ।
आइतबारबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ ।








प्रतिक्रिया दिनुहोस्