काठमाडौं, १२ चैत । जनताले आफ्ना दैनिक तथा दीर्घकालीन समस्यालाई लिखित रूपमा व्यवस्थापिका संसद्मा उठाउन पाउने भएका छन् । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले जनताका समस्या सांसदले लिखित रूपमा लिएर आएर वाचन गर्न पाउने व्यवस्थासहितको नियमावली तयार पारेको हो । यसअघिका संसद्मा जनताका कुरा जनप्रतिनिधिले ...