काठमाडौं, १२ चैत । काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनबाट दुई साता अघि पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामाको बयान सकिएको छ । बयानमा लामाले पेस्तोल आफ्नो नभएको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा भएको बयानका क्रममा लामाले ‘दुई जना ...