ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुन्डा नाइके गणेश लामाको बयान सकियो, अनुसन्धानका लागि थप १० दिन म्याद थपियो


admin
चैत्र १२, २०७४ सोमबार  ६ : ५३ बजे

काठमाडौं, १२ चैत । काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनबाट दुई साता अघि पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामाको बयान सकिएको छ ।

बयानमा लामाले पेस्तोल आफ्नो नभएको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा भएको बयानका क्रममा लामाले ‘दुई जना युवकले गोली प्रहार गरेपछि मैले प्रतिकार गर्दै पेस्तोल खोसेको हुँ’ भनेका छन् ।

उनले आफूले पेस्तोल खोस्ने वित्तिकै प्रहरी आइपुगेको दाबी गरेका छन् । यद्यपि, अनुसन्धान नसकिएकाले सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर १० दिनलाई म्याद थप गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले थप अनुसन्धानका लागि म्याद थप गरिएको बताए ।

लामाको साथबाट बरामद भएको पेस्तोलको फरेन्सिक रिर्पोट आएपछि थप अनुसन्धान अघि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com