ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुउद्देश्यीय कभर्डहलको शिलान्यास


admin
चैत्र ११, २०७४ आईतबार   ८ : ०३   बजे

सुर्खेत, ११ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गर्नु भएको छ ।

सो अवसरमा मुख्यमन्त्री शाहीले स्वस्थ प्रदेशका लागि खेल आवश्यक रहेको र यसका लागि रकम जुटाउने संघको टोलीलाई धन्यवाद दिनुभयो ।

“विश्व बजारसम्म प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादनका लागि प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार छ,”–उहाँले भन्नुभयो । सुर्खेत ब्याडमिन्टन संघको रु एक करोड ७५ लाखको लागतमा कभर्डहल निर्माण हुन लागेको हो ।

इन्टरनेट सेवा प्रदायकसँग छलफल 

मुख्यमन्त्री शाहीले आजै कार्यालय समयमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा सुर्खेतमा इन्टरनेट सेवा दिइरहेका व्यवसायीसँग छलफल गर्नुभएको छ ।

बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालय समयमा फेसबुक बन्द गर्ने र त्यसपछि पुनःसञ्चालनमा आउने प्रक्रियाका बारेमा उहाँले छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले पहिलो चरणमा मुख्यमन्त्रीसहित सात मन्त्रालयमा उक्त नियम कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । उक्त नियम मंगलबारदेखि लागू हुने उहाँका स्वकीय सचिव वीरबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group