धनुषा, ६ जेठ । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक विद्यार्थी मृतावस्थामा फेला परेको छ । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धिरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ ...