ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी भित्रयाउन उद्योगीहरुको आग्रह


admin
जेष्ठ ४, २०७५ शुक्रबार  ५ : ३७ बजे

काठमाडौं, ४ जेठ । उद्योगी, व्यवसायीहरुले नेपालमा लगानी भित्रयाउन बाह्य मुलुकका उद्योगीहरुलाई आग्रह गरेका छन ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सोचेभन्दा बढि प्रतिफल पाउने भन्दै नेपालमा लगानी भित्रयाउन बाह्य मुलुकका उद्यमीहरुलाई आग्रह गर्नु भएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष शर्माले त नेपालमा लगानी भित्रयाउने सुनौली अवसर आएको पनि उल्लेख गर्नु भयो । नेपालमा इतिहासमै बलियो सरकार बनेकाले उद्योगधन्दामा लगानी गर्न अनुकूल वातावरण बनेको अध्यक्ष शर्माले भनाई छ । अध्यक्ष शर्माले सरकारको ध्यान समृद्धि भएकाले उद्योग संचालनलाई पहिलो प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । काठमाडौंमा आयोजना गरिएको ‘नेपाल ट्रेड समिट’ मा बोल्दै उहाँले पूर्वाधार निर्माणका लागि सिमेन्ट र स्टिल उद्योगमा लगानी गरेर ठूलो परिणाममा प्रतिफल लिन पनि बाह्य मुलुकका उद्योगीहरुसँग आग्रह गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले नेपालमा लगानी भित्रयाउन आवश्यक वातावरण बनेको बताउनु भयो । उहाँले बाह्य लगानी भित्रयाउन नेपाल सरकारले लगानी बोर्ड नै गठन गरेको भन्दै बाह्य मुलुकका उद्यमीहरुको ध्यानाकर्षण गराउनु भयो । पूर्व अध्यक्ष श्रेष्ठले नेपाल लगानीको लागि सबैभन्दा अनुकूल बन्ने गएको पनि दावी गर्नु भयो ।

नेपालको उद्योग क्षेत्रको विकासमा बाह्य लगानी भित्रयाउने उद्देश्यका साथ समिट आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com