लुम्बिनी,११ कात्तिक । चोरी निकासी मार्फत जथाभावी रुपमा वन फडानीको चर्चा चलिरहेको बेला रुपन्देहीमा सामुदायिक वन उपभोक्ताकै मिलोमतोमा काठ तस्करी हुन थालेको हो । गैडहवा गाँउपालिका स्थित जीतपुर सामुदायिक वनबाट २२ दशमलव ३३ क्यूफीट सालको चारवटा गुलिया समितीकै पदाधिकारीहरु द्वारा वन कार्यालयको बिना आदेश ...