ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन समितीकै मिलोमतोमा काठ तस्करी


admin

 

लुम्बिनी,११ कात्तिक । चोरी निकासी मार्फत जथाभावी रुपमा वन फडानीको चर्चा चलिरहेको बेला रुपन्देहीमा सामुदायिक वन उपभोक्ताकै मिलोमतोमा काठ तस्करी हुन थालेको हो ।

गैडहवा गाँउपालिका स्थित जीतपुर सामुदायिक वनबाट २२ दशमलव ३३ क्यूफीट सालको चारवटा गुलिया समितीकै पदाधिकारीहरु द्वारा वन कार्यालयको बिना आदेश कटानी गरि समीलमा बिक्रीका लागि लगिरहेको बेला रुपन्देहीमा वन समितीकै मिलोमतोमा काठ तस्करी भईरहेको खुलासा भएको हो ।

असोज २८ गते वन समितीकै मान्छेहरु द्वारा रुख काटी रहेको स्थानीयले प्रहरीलाई गोप्य सूचना दिएको आधारमा पोहवा प्रहरीद्वारा छापा मारी बरामद गरेको काठ ठकुरापुर रेन्जपोष्टमा हस्तान्त्रण गरिसकेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी गराए ।

बरामद गरिएको काठ सुरक्षित राखी जीतपुर सामुदायिक वन उपभोक्ता समिती माथि मुद्दा प्रक्रिया अघि बढाईएको लुम्बिनी सब डीबीजन कार्यालयका रेन्जर कृष्ण सुवेदीले बताए ।

यद्यपि पटकपटक रुख गिरदा चोरी निकासी बाट जोगाउन बन उपभोक्ता समिती मार्फत निर्णय गरि मजदूरहरुको ज्याला तिर्न हतार हुदा बिना कटानी आदेश काठ बिक्री गर्ने तयारी गर्दा बिपक्षीहरुले कुरा लगाएको बन समिती अध्यक्ष रामसेवक चौधरीको भनाई छ ।

तर वन संरक्षणकै लागि नेपाल सरकारले उपभोक्ताको जिम्मा लगाई सकेको अवस्थामा वन समितीका मान्छेहरु मनोमानी ढंगबाट काठ कटाई बिक्री बितरण गरिरहेको कार्य रोकी गाँउपालिकालाई लिखित जानकारी गराउन आवश्यक रहेको गैडहवा गाँउपालिका अध्यक्ष बछुलाल केवटले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com