काठमाडौं १६ कात्तिक । सरकारले सडकको खाल्डो दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौका सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो । काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना ...