ब्राजिल, १६ कात्तिक । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताउनुभएको छ । “इजरायल सार्वभौम मुलुक हो । यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ । चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र ...