काठमाडौं, ८ पुस । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युवाले देशमै रचनात्मक काम गर्नुपर्ने बताउनुभएको छ । निर्माणसम्बन्धी सम्पूर्ण काम एकै ठाउँमा हुने गरी स्थापना भएको राईजिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सीको आज उद्घाटन गर्दै उहाँले देश विकास गर्ने हो भने युवा जनशक्तिलाई ...