ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी


admin

एजेन्सी,८ पुस । आर्थिक बर्ष २०१८-०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको छ ।

बङ्गलादेशमा आम निर्वाचन नजिकिँदै जाँदा निर्यातमा निरन्तर गिरावट आएपछि बैंकको चालु खाता सन्तुलनमा समस्या आएको हो ।

बङ्गलादेश बैंकको तथ्याङ्क सार्वजनिक गर्दै नाम नबताउने शर्तमा एक अधिकारीले भने, बङ्गलादेशको चालु खाता सन्तुलनमा जुलाईदेखि अक्टोबरको चार महिनाको अवधिमा एक अर्ब ९९ करोड २० लाख अमेरिकी डलर देखिएको उनले बताए । अघिल्लो बर्ष (आर्थिक बर्ष २०१७÷०१८) को सोही अवधिमा उक्त सन्तुलन तीन अर्ब ३६ करोड ९० लाख अमेरिकी डलर रहेको बताइएको छ ।

राष्ट्रको वैदेशिक व्यापारको प्रकृतिलाई मापन गर्ने दुईमध्ये एक प्रमुख साधनका रूपमा चालु खाता घाटालाई हेर्ने गरिन्छ । बङ्गलादेशमा पछिल्ला महिनाहरूमा चालु खाता सन्तुलनमा निकै कमी देखिएको हो । गत आर्थिक बर्षको शुरूमा आयातमा निकै माथि पुगेकोले पनि चालु खाता सन्तुलनमा कमी आएको देखिएको हुनसक्ने बैंक स्रोतले बताएको छ ।

बङ्गलादेशको चालु खाता घाटा गत आर्थिक बर्षमा १० अर्ब अमेरिकी डलर रहेको थियो, बंैकको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com