पोखरा १२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले चिकित्सा विधेयकको विषयमा विपक्षी दल नेपाली कांग्रेसलाई आन्दोलन गरेर समयको बर्वादी नगर्न आग्रह गरेका छन । यतिवेला मुलुकमा विकासको काममा जुट्नुपर्ने बेलामा सडक आन्दोलनमा भन्दापनि नमिलेको कुरा र नसमेटिएका कुराहरुलाई छलफल बाट ...