ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीको अदालतले दियो भोक हड्तालमा बसेका सांसदलाई रिहाइ गर्न आदेश


admin
माघ ११, २०७५ शुक्रबार   ५ : २२   बजे

 एजेन्सी,११ माघ । कुर्दिस पिपुल्स् पार्टी (एचडिपी) का एक सांसदलाई टर्कीको एक अदालतले रिहा गर्न आदेश दिएको छ ।

एघार हप्ताको भोक हड्तालपछि गम्भीर बिरामी भएकी ती सांसदलाई रिहाइको आदेश अदालतले दिएको हो । लेला गुभेन नामक ती सांसदले गत नोभेम्बर ८ बाट भोक हड्ताल शुरु गरेकी थिइन् ।

उनले कारागारामा राखिएका कुर्दिस वरिष्ठ नेता अब्दुल्लाह ओकालानले सामना गर्नुपरेको विषम परिस्थितिको विरोधमा सो भोक हड्ताल शुरु गरेकी समाचारमा बताइएको छ ।

कुर्दिसहरुको बाहुल्यता रहेको दक्षिणपश्चिमी शहर दियार्बाकिरमा रहेको एक अदालतले गुभेनलाई तत्कालै रिहा गर्न आदेश दिएको हो । तर अदालतले गुभेनलाई समुद्रपारका देशहरुको यात्रामा जान भने प्रतिबन्ध लगाएको छ । गुभेनको आगामी सुनवाई मे २९ मा रहेको छ ।

सिरियामा कुर्दिसहरुको संघर्षका विरुद्ध टर्कीको सेनाले गरेको कारबाहीको आलोचना गरेको आरोपमा गुभेनलाई सन् २०१८ को जनवरीमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group