काठमाडौं,११ माघ । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताउनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अव आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ...